Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मन्टेश्वरी तालिम प्रभावकारी

    मन्टेश्वरी तालिम प्रभावकारी

    By सूचनापाना१० असार २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । लिखुतामाकाशी गाउँपालिकामा मिति २०७९ अषाढ ६ गते शोमबार बाट सुरू भएको मन्टेश्वरि तालिम ८गते बुधबार सम्मपन्न भएको छ।

    SuchanaPana.com

    उत्तm तालिम लिखुतामाकाशी गाउँपालिका भित्र रहेका सम्पूर्ण ECD संचालनमा रहेका बिध्यालयहरूका शिक्षक शिक्षिकाहरूलाई दिईएको हो ।

    लिखुतामाकाशी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको उत्तm तालिम अत्यन्तै प्रभावकारि रहेको तर समय कम भएको भन्ने सहभागीहरूले गुनासो गरेका थिए । शिक्षा शाखा प्रमुख रामशिङ डडाले हाललाई शिशु कक्षा ब्यबस्थापन तथा पढाउने शैलीको बारेमा थोरै जानकार भयता पनि आगामी दिनमा १ हप्ता सम्मको तालिम संचालनमा ल्याउने बताए ।

    समय अभाब र थोरै भएता पनि यसले धेरै राम्रो नतिजा ल्याउने बिस्वास लिखुताकोशी गाउँपालिका कार्यकारी अधिकृत नबिनकुमार शाहले बताइ । स्तै गाउँपालिका प्रमुख केशब महतले शिक्षामा लगानि गरे मात्र समाज र देशको बिकास हुने र आगामि बजेटमा शिक्षा र स्वास्थ समेत पहुच हुने गरि बजेट बिनियोजन गरिने कुरा व्यक्त गरेका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    विधेयकको मुख्य दुई बुँदामा हाम्रो आपत्ति छ : प्राचार्य श्री विश्वराज वाग्ले

    १९ भाद्र २०८२, बिहीबार

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्- ‘डाक्टर बन्ने चाहना छ’

    १६ असार २०८२, सोमबार

    गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

    १६ असार २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.