Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बर्दिबासमा ४५ औं साहित्यिक शृङ्खला सम्पन्न

    बर्दिबासमा ४५ औं साहित्यिक शृङ्खला सम्पन्न

    By सूचनापाना४ चैत्र २०७९, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बर्दिबास । बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न भएको छ ।

    SuchanaPana.com

    बर्दिबास साहित्यिक९सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल ९विपुल विद्रोही०को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा शुभकामना मन्तव्य सहित आफ्नो रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य अनुरागी तथा शिक्षासेवी सरीता ढुंगाना,प्रलेसका केन्द्रीय पार्षद एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच ,प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे ,मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल,बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष नानीराम दहाल ९बन्चरो०,विनेसास महोत्तरी उपाध्यक्ष शान्ता काफ्ले अधिकारी थिए भने अन्य अतिथिहरुमा नारायण खड्का,पौडेल साहित्य प्रतिष्ठानका उपाध्यक्ष दिनेश गरिब पौडेल,मगही भाषाका अभियान्ता फुलगेन महतो मगही ,प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम र प्रचार प्रसार विभाग प्रमुख जीवनराज दहाल र ईश्वर खतिवडा थिए ।

    उक्त कार्यक्रममा विभिन्न लयका कविता गीत ,गजल,कोपिला र मुक्तक वाचन गरिएका थिए। वाचन गर्ने स्रष्टाहरुमा पूजा कुशवाहा,प्रतिमा पौडेल,दीपिका गौतम,रेजिना कटुवाल नारद काफ्ले लगायत पन्ध्र जनाले वाचन गरेका थिए भने उक्त शृङ्खलामा मनिषा उराउ,सरस्वती महतो र सन्ध्या खतिवडा उपस्थिति थिए ।

    गौरीशंकर होटलको सभाहलमा भएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष विपुल विद्रोहीले प्रतिष्ठानको ४५ औं शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न उपस्थिति सम्पूर्ण साहित्य अनुरागी व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए।

    कार्यक्रमलाई प्रतिष्ठानका आजीवन सदस्य एवम् बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसाद काफ्लेले सञ्चालन गरेका थिए।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ‘मिस पबी’लाई २० सेकेन्डको भिडिओले दिलाएको ख्याति, भन्छिन्- मलाई मेरै भाषाले चिनायो

    ५ चैत्र २०७९, आईतवार

    ‘कतै म हराएँकी’ मा टिकटक स्टार मिस पवी र उमेश

    ३० फाल्गुन २०७९, मंगलवार

    नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध १० महिनामै टुट्यो, श्रीमानले गरे अर्को विवाह

    ३० फाल्गुन २०७९, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    प्रदेश १

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट…

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    १० चैत्र २०७९, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.