Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » स्वप्निलकी आमाको जीवन भोगाई कथा ‘बगान’मा

    स्वप्निलकी आमाको जीवन भोगाई कथा ‘बगान’मा

    By सूचनापाना७ असार २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाली चलचित्र ‘बगान’को टिजर सार्वजनिक भएको छ । साहित्यकार स्वप्निल नीरवको कथा लेखन रहेको नारीप्रधान चलचित्र ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन हुँदैछ ।

    SuchanaPana.com

    ‘यो एक विधुवा आमाको कथा हो । जसको जिन्दगीमा पनि प्रेम होस् भन्ने छोरीको पहल हुन्छ ।’, कथाकार नीरव भन्छिन् । आफ्नै आमाको जिन्दगी हेरेर यो कथा तयार पारेको उनको दाबी छ । ‘बुबा बित्नुभएपछि मैले विवाह गर्नु भनेकी थिएँ, बाँकी कथा चलचित्र हेरेर थाहा पाउने जिम्मा दर्शकको हो ।’, उनले भनिन् ।

    यश चलचित्रमा सरोज खनालको निर्देशन आफूलाई चित्त बुझेको उनी बताउछिन् । ‘कथालाई न्याय हुनेगरी निर्देशन गर्नुभएको छ । अभिनय पनि राम्रो छ । यो फिल्म नराम्रो छैन ।टिनेजदेखि अभिवाकसम्मले हेर्नुपर्ने चलचित्र हो यो।’, उनको दाबी छ ।

    चलचित्रमा एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी छन् भने अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्की छन् । करिश्माले यसमा एकल आमाको भूमिका निर्वाह गरेकी छन् । करिश्माको पात्रको नजरबाट भनिएको कथामा एकल महिलाको चाहना र संवेदनालाई पेश गरिएको छ । यस्तै चलचित्रमा नीर शाह, मिथिला शर्मा र वसुन्धरा भुसालको पनि मुख्य अभिनय रहेको छ ।

    सुरेश वाग्लेको निर्माणनिर्माण रहेको यश चलचित्रको सिनेमाटोग्राफर नारायण जिसी र उत्सव दाहालको रहेको छ भने सम्पादन सन्देश शाहको रहेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

    ६ असार २०८२, शुक्रबार

    क्यानडाबाट गायक सुरजले ल्याए ‘मेन्नु याद अन्दिया तेरी’ बोलको हिन्दी पन्जावी गीत

    ४ असार २०८२, बुधबार

    चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित

    १५ जेष्ठ २०८२, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.