Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पूर्वमन्त्री चौधरीको गतिविधिप्रति असन्तुष्टीका कारण दाङमा जिल्ला नेताले छाडे नेकपा एस

    पूर्वमन्त्री चौधरीको गतिविधिप्रति असन्तुष्टीका कारण दाङमा जिल्ला नेताले छाडे नेकपा एस

    By सूचनापाना५ चैत्र २०७९, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दाङ । नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागकाे घोषणा गरेका छन् । 

    SuchanaPana.com

    नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेका हुन । यसरी पार्टी परित्याग गर्नेमा चाैधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् ।

    यसरी पार्टी परित्याग गर्नेहरुमा मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरा रहेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    प्रदेश १

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट…

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    १० चैत्र २०७९, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.