Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पत्रकार भेटघाटमै सिडियो निरौला आक्रोशित, भनिन्- म समय मै चल्ने मान्छे हु

    पत्रकार भेटघाटमै सिडियो निरौला आक्रोशित, भनिन्- म समय मै चल्ने मान्छे हु

    By सूचनापाना२० चैत्र २०७९, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिता निरौलाले पत्रकारलाई स्रोत खुलाएर तथ्यपूर्ण समाचार लेख्न आग्रह गरेकी छन् ।

    SuchanaPana.com

    आइतबार जिल्लाका पत्रकारहरूसँग परिचयात्मक भेटघाटको क्रममा उनले तथ्यपूर्ण समचारले मिडिया प्रति विश्वसनीयता बढाउँने बताउदै स्रोत खुलाएर समचार लेख्न आग्रह गरेकी हुन् ।

    उनी गत बिहीबार मात्रै जिल्लामा (सिडिओ) को रूपमा हाजिर भएकी हुन् ।

    आइतबार बिहान १० बजे पछाडि गरिएको निर्देशनात्मक अनुरोधलाई आधार मानेर समय व्यवस्थापन गरी पत्रकारहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । पत्रकारहरू समयमा नपुगेको भनेर प्रजिअ निरौला आक्रोशित भइन् । उनले पत्रकारहरू कार्यालयमा पुग्नु बित्तिकै भनिन्– “म समय मै चल्ने मान्छे हु । पत्रकार पनि समय मै चल्नुपर्छ । हामीले समयको महत्व बुझ्न जरुरी छ । जिल्लाका सबै कार्यक्रममा म समयमै पुग्छु । कार्यक्रम समयमै हुनुपर्छ । उनीले १ बजे राखिएको पत्रकार भेटघाट कार्यक्रममा समेत पत्रकारहरु समयमै नआइपुगेको भन्दै आक्रोश पोख्न भ्याइन् ।

    उनले पत्रकार भेटघाट कार्यक्रममा आफू पूर्व पत्रकार भएकोले आफूलाई पत्रकारिताको बारेमा सबै ज्ञात भएको बताइन् । प्रजिअ निरौलाले आफूले पत्रकारलाई किन बोलाएको हुँ भन्ने विषय नै भुलेर समाचारको हेडलाइन कसरी लेख्ने, पत्रकारले के के गर्नुपर्छ र पत्रकारले के के बुझ्नुपर्छ भन्दै प्रशिक्षण दिन समेत भ्याइन् ।

    पत्रकारहरुले जिल्लामा भएका समस्या र चुनौतीको बारेमा उठाएका विषयमा उनले कुनै ख्याल राखिनन् । पत्रकारले उठाएको विषयलाई समेत प्रजिअ निरौलाले बेवास्था गर्दै पत्रकारले सत्य समाचार के हो बुझ्न र लेख्न जरुरी रहेको भन्दै निर्देशन दिइन् । आपूmले बोल्ने समयअवधि भरि उनी निर्देशन दिनमै व्यस्त बनिन् । पत्रकारले उठाएका विषयहरू आपूmले डायरीमा टिपेर राखेको र यसको बिषयमा म पछि सकेको पहल गर्छु भनेर टारिन् ।

    पत्रकारहरुले हाइड्रोको आतंक, फितलो बजार अनुगमन, आत्महत्या बढ्नुको कारण, एअरपोर्ट ब्यवस्थापन, रामेछाप–दोलखा र सोलु–रामेछापको सिमाक्षेत्र बिबाद, टाइमकार्डले यात्रुले भोगेको मार लगायतका बिषयमा आफूले केही भन्ने भन्दा पनि सक्ने जति गर्ने भन्दै फितलो जवाफ दिइन् । रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर आएकी प्रजिअ निरौला यस अघि राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवारमा कार्यरत थिइन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.