share Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । नेपाल सरकारका १६ जना राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को पदस्थापन तथा सरुवा गरिएको छ । SuchanaPana.com संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) अपराह्न अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो । 2080.01.24U.SDownload share Facebook Twitter Pinterest LinkedIn