Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » लिसंखु पाखरले ल्यायो ५१ करोड ९६ लाखको बजेट, मुडेको आलु ‘ब्राण्डिङ’ गरिने

    लिसंखु पाखरले ल्यायो ५१ करोड ९६ लाखको बजेट, मुडेको आलु ‘ब्राण्डिङ’ गरिने

    By सूचनापाना१० असार २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । जिल्लाको लिसंखु पाखर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । आइतबार बसेको १३ औं गाउँसभामा गाउँपालिका प्रमुख राजु लामाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।

    SuchanaPana.com

    बजेट वक्तव्य भने उपाध्यक्ष मिठु देवि लामाले प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु तर्फ ३२ करोड ४९ लाख ८५ हजार ५ सय, ( ६७.१५ प्रतिशत ) र पुँजीगत तर्फ १८ करोड ८६ लाख ९८ हजार ८०५ (३२.९५ प्रतिशत) बजेट पेश गरेकी हुन् । सभाले नीति तथा कार्यक्रम र सो बजेट पारित गरेको छ ।

    कार्यक्रममा गाउँ पालिका अध्यक्ष एवं सभाका अध्यक्ष राजु लामाले मुडेको आलु ‘ब्राण्डिङ’ गर्ने र यस बर्ष लगानी सम्मेलन गर्ने बताए । सभाका सदस्य सचिव एवं गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर बिष्टले सभाको आचारसंहिता जानकारी गराएका थिए । लिसंखु पाखरको यस वर्षको बजेट नीति तथा कार्यक्रमले विशेष गरी गुणस्तरीय शिक्षा, स्वास्थ्य, कृषिको व्यवसायीकरण, आधुनिकिकरण, बजारीकरण, रोजगारीको सृजना, स्वरोजगार र उधमशिलताको विकासमा जोड दिएको छ । यस्तै सामाजिक सुरक्षा र संरक्षण, महिला तथा बालबालिकाको शसक्तिकरण, लैंगीक समानता तथा गाउँपालिकाको सर्वाङर्गीण विकास र समृद्दीका विषय समेटिएका छन् ।

    आगामी वर्षको मुख्य कार्यक्रमहरुमा सहिद तथा वेपता योद्धाका परिवार र दन्द्ध पीडित व्यक्तिको सामाजिक उत्थान र सम्मान कार्यक्रम, अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, गाउँपालिकासंग जनता रेडियो कार्यक्रम, डिजिटल गाउँपालिका निर्माण अभियान, वित्तिय सुशासन अभियान, पढ्दै कमाउदै कार्यक्रम, लगानी सम्मेलन, गाउँपालिकासंग किसान कार्यक्रम रहेका छन् । यस्तै पालिकाले चुलिडाडा जिपलाइन सम्भावना अध्ययन गर्ने भएको छ भने कम्तिमा ३ वटा ‘नमुना समाजवादी गाउँ र टोल’ निर्माण गर्ने जनाएको छ ।

    त्यस्तै, गाउँपालिकले सभाबाट राम्रो काम गर्ने ५ वटा उपभोक्ता समितिलाई सम्मान गरेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.