Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

    बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

    By सूचनापाना१५ असार २०८०, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    SuchanaPana.com

    काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले उनी २४ वैशाख २०७८ मा पाँच लाख धरौटीमा रिहा भएका हुन् ।

    सोही प्रकरणमा केही दिनअघि पक्राउ परेकाा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित चारजनामाथि सिआईबीले हिरासतमा  लिएर  अनुसन्धान गरिरहेको छ । 
     

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    सुरक्षा-अपराध

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय…

    डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

    ६ असार २०८२, शुक्रबार

    दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओली खुसी

    ६ असार २०८२, शुक्रबार

    जापानमा चामलको मूल्य दोब्बर

    ६ असार २०८२, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ६१ किलो सुन तस्करी प्रकरणमा फरार रोका पक्राउ

    ६ असार २०८२, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.