shares Facebook Twitter Pinterest LinkedIn धादिङ । काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबहाक बस त्रिशुलीमा खसेको छ । SuchanaPana.com धादिङको गजुरी नजिकै चालिसे भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको एक स्थानीयले जनाए । त्यसबारे थप जानकारी प्राप्त हुन बाँकी नै छ । shares Facebook Twitter Pinterest LinkedIn