Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रतिनिधिसभाका १६ सांसद १० वटाभन्दा बढी बैठकमा निरन्तर गयल (सूचीसहित)

    प्रतिनिधिसभाका १६ सांसद १० वटाभन्दा बढी बैठकमा निरन्तर गयल (सूचीसहित)

    By सूचनापाना६ भाद्र २०८०, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा १६ जना सांसद नियमित १० वटाभन्दा बढी बैठकमा ‘गयल’ देखिएका छन् ।

    SuchanaPana.com

    प्रतिनिधिसभाको बुधबारको बैठकमा १० वटाभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम बिदा स्वीकृतिको लागि प्रस्तुत गरिएको थियो । बैठकमा प्रस्तुत नामावलीअनुसार नेपाली कांग्रेसका सांसद मनोरमा शेरचन थेरापीबाट उपचार गरिरहेकाले बैशाख २४ देखि साउन २७ गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित भएकी छन् ।

    यस्तै कांग्रेसकै सांसद वीनाकुमारी थनैत अस्वस्थ भएका कारण बैशाख २७ देखि भदौ १ गतेसम्मका ४५ वटा बैठकमा अनुपस्थित भइन् ।

    नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अस्वस्थ भएका कारण बैशाख २४ देखि असार ४ गतेसम्म २९ वटा बैठकमा अनुपस्थित भएका छन् । कांग्रेसका चन्द्रकान्त भण्डारी, जीवन परियार, सपना राजभण्डारी, चन्दा चौधरी र नेकपा एमालेका लालप्रसाद सावा १०-१० वटा बैठकमा अनुपस्थित भएका छन् ।

    भण्डारी उपचारका लागि भारत गएका थिए । परियार, चौधरी र सावा विदेश भ्रणमा गएको र राजभण्डारी शोकमा परेका कारण बैठकमा अनुपस्थित भएको बुझिएको छ ।

    सभामुख देवराज घिमिरेले १६ जना सांसदकै बिदा स्वीकृतिका लागि बैठकमा प्रस्तुत गरेका थिए । बैठकले सर्वसम्मतबाट बिदा स्वीकृत गरेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    झाडी फाडेर फलफूलखेती

    २७ आश्विन २०८२, सोमबार

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    झाडी फाडेर फलफूलखेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ का स्थानीय…

    विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

    २७ आश्विन २०८२, सोमबार

    केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

    २७ आश्विन २०८२, सोमबार

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    २७ आश्विन २०८२, सोमबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका

    २१ जेष्ठ २०८०, आईतवार

    सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

    २६ जेष्ठ २०७९, बिहीबार

    सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि मन्त्री कक्षमै हातपात

    २६ जेष्ठ २०७९, बिहीबार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.