Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » साउनको पहिलो सोमबारः देशभरका सबै शिवालयमा भक्तजनको भीड (फोटोफिचर)

    साउनको पहिलो सोमबारः देशभरका सबै शिवालयमा भक्तजनको भीड (फोटोफिचर)

    By सूचनापाना७ श्रावण २०८१, सोमबार
    साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल / रासस
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा गर्न भक्तजनको घुइँचो । तस्बिर: कुलदीप न्यौपाने /रासस
    जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । तस्बिर : निरंजनकुमार साह / रासस
    केदारेश्वर महादेवमणी सेवाश्रम समितिको आयोजनामा सोमबार पोखरामा निकालिएको बोलबम पदयात्रामा सहभागी भक्तजनहरु । समितिले हरेक वर्ष आयोजना गर्ने बोलबम पदयात्रा पोखरा महानगरपालिका-१ गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित पोखरा महानगरपालिका-६ बैदामस्थित केदारेश्वरमा १०८ शिवलिङ्गमा जलार्पण गरिन्छ । तस्बिर : धनबहादुर गुरुङ/रासस
    माेरङकाे सुन्दरहरैँचा नगरपालिका-७स्थित शिव पाञ्चायन मन्दिरमा साउनको पहिलो सोमबार जल चढाउँदै भक्तजन । तस्बिर : मणिराम दाहाल / रासस
    .साउन महिनाको पहिलो सोमबार धनगढीस्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम परिसरमा रहेका साँढेको प्रतिमामा पूजा गर्दै भक्तजन । तस्बिर ः तिलकराज ओझा/ रासस
    पोखराको विन्ध्यवासिनी मन्दिरमा साउनको पहिलो सोमबार झरीका बीच पनि पूजा गर्न पुगेका भक्तजन । तस्बिर: धनबहादुर गुरुङ / रासस
    साउनको पहिलो सोमबारः लामबद्ध भक्तजन झापा, ७ साउनः पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार जलार्पण गर्न लामबद्ध भक्तजन । विशेषगरी हिन्दुधर्मालम्वीले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आज भक्तजनको भीड भएको हो । तस्बिरः चन्द्रकला भण्डारी÷रासस
    देवघाटमा भक्तजन नारायणगढ, ७ साउन ःसाउन महिनाको पहिलो सोमबार तनहुँको देवघाटमा स्नान तथा दर्शन गर्न आएका भक्तजन । विशेषगरी साउन महिनाको सोमबार यहाँ आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । तस्बिर ः सनद अधिकारी÷रासस

    गलेश्वर शिवालयमा भक्तजन बेनी (म्याग्दी), ७ साउनः म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा सोमबार पूजा आराधना गर्न आएका भक्तजनहरु । साउन महिनाको सोमबार विशेष पूजा आराधना हुने भएकाले आज गलेश्वरमा भक्तजनहरुको विहानैदेखि घुँइचो लागेको छ । तस्बिरः कमल खत्री÷रासस
    पर्खाइमा भक्तजन धरान (सुनसरी) , ७ साउनः सुनसरीको धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा साउन १ गतेदेखि सुरु भएको बोलबम मेलाको आज साउन महिनाको पहिलो सोमबार पूजा आराधना गर्ने पर्खाइमा भक्तजन । तस्बिरः सङ्गीता राई÷रासस
    साउनको पहिलो सोमबारः लामबद्ध भक्तजन झापा, ७ साउनः पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार जलार्पण गर्न लामबद्ध भक्तजन । विशेषगरी हिन्दुधर्मालम्वीले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आज भक्तजनको भीड भएको हो । तस्बिरः चन्द्रकला भण्डारी÷रासस
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.