Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    २४ असार २०८२, मंगलवार

    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

    २४ असार २०८२, मंगलवार

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु

    विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु

    By सूचनापाना१६ मंसिर २०८१, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।

    SuchanaPana.com

    सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो । प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन्। भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन्।

    उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए। शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ। उक्त स्थानमा शनिबार विद्यालय सञ्चालन हुने गर्दछ भने बुधवार साप्ताहिक बिदा दिने चलन छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    २४ असार २०८२, मंगलवार

    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

    २४ असार २०८२, मंगलवार

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    अर्थ

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै…

    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

    २४ असार २०८२, मंगलवार

    ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड विप्रेषण भित्रियो

    २४ असार २०८२, मंगलवार

    रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक

    २४ असार २०८२, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    ११ महिनामा मुलुकको व्यापार घाटा झण्डै १४ खर्ब

    २४ असार २०८२, मंगलवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.