काठमाडौँ । गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय समय थप गर्ने पूर्व निर्णय खारेज गरेको थियो।
काठमाडौँ गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय समय थप गर्ने पूर्व निर्णय खारेज गरेको थियो।
गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय समय थप गर्ने पूर्व निर्णय खारेज गरेको थियो।
गृह मन्त्रालयले यही असार १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको छ। मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा र कार्यालय समय थप गर्ने पूर्व निर्णय खारेज गरेको थियो।
सोमबार सूचना प्रकाशित गरी गृहले हप्तामा दुई दिन बिदा दिने निर्ण खारेज भएको जानकारी दिनुका साथै कार्यलय समय पनि पूववत अवस्थामा सञ्चालन गर्न निर्देशन दिएको हो।
‘नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय विहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने। शुक्रबारको दिन कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने’ गृहको सूचनामा उल्लेख छ