Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पत्रकारितालाई पूर्णविराम लगाउँदै राजनीतिको अक्षराम्भमा रबि

    पत्रकारितालाई पूर्णविराम लगाउँदै राजनीतिको अक्षराम्भमा रबि

    By सूचनापाना२ असार २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सञ्चारकर्म छाडेर राजनीतितर्फ लागेको घोषणा गरेका छन् । आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने चर्चा चलिरहँदा लामिछानेले संचारकर्म विट मार्दै राजनीतितर्फ लम्किएको बताए ।

    SuchanaPana.com

    एक भिडियोसन्देश सार्वजनिक गर्दै लामिछानेले आफू रहरले सञ्चारकर्मी बनेको तर परिस्थितीले राजनीतिज्ञ बन्न लागेको बताए ।

    ‘अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहान्छु । म रहरले सञ्चारकर्मी भएको हो तर परिस्थितीले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट पूर्णकालिन राजनीतिमा आएको छु ।’ भिडियो सन्देशमा उनले भनेका छन् ।

    त्यसैगरी आगामी असार ७ गते काठकाडौंको राष्ट्रिय सभागृहबाट कसरी अघि बढ्ने भन्ने विषयमा कार्यक्रम गरेर जानकारी दिने समेत बताएका छन् ।

    यसअघि न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रमबाट सञ्चार क्षेत्रमा थप उचाइ बनाएका लामिछाने हाल ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध रहेका थिए । राजनीति लाग्ने भएसँगै बिहीबार नै ग्यालेक्सी फोरके टेलिभिजनबाट बिदा भएर अब पूर्णकालिन राजनीतिमा लाग्ने समेत बताएका छन् ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.