Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » दोरम्बा शैलुङ्गमा २१ कर्मचारीको अभाव, दैनिक सेवाबाट मर्कामा नागरिक

    दोरम्बा शैलुङ्गमा २१ कर्मचारीको अभाव, दैनिक सेवाबाट मर्कामा नागरिक

    By सूचनापाना१६ असार २०७९, बिहीबार

    रामेछाप । जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा नागरिकहरु मर्कामा परेका छन् ।

    SuchanaPana.com

    स्थानिय तहको निर्वाचन पछि कार्यालयका प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएपछि उक्त कार्यालयमा कर्मचारीहरुको अभाव सिर्जना हुँदा नागरिकहरु मर्कामा परेका हुन् ।

    हाल उक्त कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत १ जना, प्रशासन तर्फ छैठौ अधिकृत १ जना, पाचौं अधिकृत २ जना, चौथो तहमा १ जना, प्राविधिक फाँट तर्फ प्राविधिक इन्जिनियर १ जना, सहायक इन्जिनियर १ जना र सव–इन्जिनियर ४ जनाको दरवन्दी रिक्त रहेको छ । त्यस्तै कृषि शाखा तर्फ कृषि सहायक ४ जना, पशु शाखा तर्फ पशु शाखा अधिकृत १ जना, पशु सहायक ४ जना र स्वास्थ्य शाखा तर्फ १ जनाको दरवन्दी रिक्त हुँदा सो कार्यालयमा हाल २१ जना कर्मचारीको दरवन्दी रिक्त रहेको छ ।

    Related Posts

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका…

    सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

    ५ माघ २०७९, बिहीबार

    सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

    ५ माघ २०७९, बिहीबार

    जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    ३ माघ २०७९, मंगलवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

    ५ माघ २०७९, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.