Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » प्रधानमन्त्री समक्ष वाईसीयलले माग– गर्भनरलाई पदमुक्त गरी उनीमाथि छानबिन गरौं

    प्रधानमन्त्री समक्ष वाईसीयलले माग– गर्भनरलाई पदमुक्त गरी उनीमाथि छानबिन गरौं

    By सूचनापाना३२ असार २०७९, शनिबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो ।

    SuchanaPana.com

    नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारीको नामबाट नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यको रुपमा कार्यरत रहेको समाचारहरू सार्वजनिक भएको छ । वाईसीएलले भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राष्ट्र बैंकको गर्भनर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने ब्यवस्था मात्रै छैन, दफा २२ (५) बहालवाला गर्भनर राजनीतिक दलमा आवद्ध भए स्वतः पदमुक्त हुने व्यवस्थासमेत छ, तसर्थ गर्भनर अधिकारीलाई यथाशीघ्र पदमुक्त गरी छानबिनको दायरामा ल्याउन अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका सम्मानीय प्रधानमन्त्रीसमक्ष जोडदार माग गर्दछौं ।’

    अधिकारी यसअघि पनि २०७३ सालमा एमालेको केन्द्रीय आयोगमा मनोनित भएको आधिकारिक प्रमाण सार्वजनिक भईसकेका कारण एम अधिकारी भन्ने महाप्रसाद अधिकार नै भएको थप प्रमाणित भएको वाईसीएलको दावी छ । ‘नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य देउकाजी गुरुङले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै हुन, राष्ट्र बैंकका गर्भनर हामीसँगै विभागको मिटिङमा बस्नु गर्नु भएको भन्नुले यस अभियोगको थप पुष्टी हुन्छ’ वाईसीएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

    सो संगठन अर्थतन्त्रका सूचक नकारात्मक भएको भन्दै नेपाल प्रहरीलाई हतियार खरिदको प्रक्रिया रोक्न तथा संबैधानिक परिषद्मा बहुमतका आधारमा निर्णय लिने व्यवस्था नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.