Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » भक्तपुर घटनाः रुखले च्यापिएर ३ को मृत्यु, एक दर्जन बढी घाइते

    भक्तपुर घटनाः रुखले च्यापिएर ३ को मृत्यु, एक दर्जन बढी घाइते

    By सूचनापाना८ श्रावण २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    भक्तपुर – भक्तपुरको सल्लाघारीमा रूख ढलेर च्याप्दा तीनजनाको मृत्यु भएको छ । घटनामा परी एक दर्जन भन्दा बढी घाइते भएको अनुमान छ।

    SuchanaPana.com

    रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा स्कुटरमा बसेका एक जनाको मृत्यु भएको हो।

    ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीनजनाको मृत्यु र एक दर्जन भन्दा बढी घाइते भएका छन् । उनका अनुसार मृतक र घाइतेहरुको नाम आउन बाँकी नै छ।

    काठमाडौंबाट भक्तपुर आइरहेको बा २ ख ३५८४ नम्बर को मिनिबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए। उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरू थिए।

    पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए। घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ। घटना दिउँसो १२ बजेतिर भएको बताइएको छ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    पर्सा । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका–३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध…

    आज ३३ जिल्लामा बाढीको जोखिम

    २८ असार २०८२, शनिबार

    सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

    २८ असार २०८२, शनिबार

    बैतडी जीप दुर्घटना अपडेटः दुई जनाको मृत्यु

    २८ असार २०८२, शनिबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

    २८ असार २०८२, शनिबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.