Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » न्यू मिलेनियम कलेजमा २५ युनिट रगत संकलन

    न्यू मिलेनियम कलेजमा २५ युनिट रगत संकलन

    By सूचनापाना१६ असार २०८०, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं : न्यू मिलेनियम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    SuchanaPana.com

    न्यू मिलेनियम कलेज, लाइन्स क्लब अफ काठमाडौं बासुकी, लियो क्लब काठमाडौं परिकल्पना र श्री धुम्रवराह क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

    शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको कलेजका प्रमुख हरेराम शर्मा पौडेलले जानकारी दिए ।

    हाल दिनहुँ रगतको अभाव भई उपचारमा बाधा भएको समाचार देखिएकोले समस्या समाधानमा मद्दत पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

    शनिबार भएको रक्तदान कार्यक्रममा २५ जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् । वर्षाका कारण दाताको उपस्थिति अनुमान भन्दा कम भएको आयोजकले जनाएको छ ।

    उक्त रक्तदान कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा कलेजका कार्यकारी निर्देशक श्यामप्रसाद मैनाली, नेपालकी कान्छी सांसद भनेर चिनिने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीलगायत, विभिन्न कलेजका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी…

    सारसको सङ्ख्या बर्सेनि घट्दो

    ९ जेष्ठ २०८२, बिहीबार

    तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

    ९ जेष्ठ २०८२, बिहीबार

    आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह

    ९ जेष्ठ २०८२, बिहीबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    पानीको सतह बढेपछि सुनकोशी नदीको ‘बेलिब्रिज’ झिकियो

    ९ जेष्ठ २०८२, बिहीबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2025 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.