share Facebook Twitter Pinterest LinkedIn काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी टिचिङ अस्पताल पुगेकी छन् । उनका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार रुखाखोकीलगायत समस्या देखिएपछि टिचिङमा स्वास्थ्य जाँच भइरहेको छ । SuchanaPana.com “भाइरल, रुखाखोकी हो । अहिले टिचिङ अस्पतालमा जाँच हुँदै छ,” उनले भने । share Facebook Twitter Pinterest LinkedIn