Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » बागमती करिडोर पार्कमा चल्यो महानगरको डोजर, सुकुमबासी बस्तीमा त्रास

    बागमती करिडोर पार्कमा चल्यो महानगरको डोजर, सुकुमबासी बस्तीमा त्रास

    By सूचनापाना२८ आश्विन २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । धोबीखोला र बागमतीको दोभान थापाथलीस्थित रुद्रेश्वर मन्दिरमा वरपर निर्माण भएका संरचनामा शुक्रबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

    SuchanaPana.com

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्झौता गरेर त्यस क्षेत्रमा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरुले पार्क बनाएका थिए । तर कतिपयले सम्झौता विपरीत संरचना बनाएपछि समितिले काठमाडौँ महानगरपालिकाको सहयोग लिएर ती संरचनामा डोजर चलाएको हो ।

    समितिका सुपरभाइजर सागर कटुवालका अनुसार पूर्व सूचना गरेर महानगर प्रहरीको सहयोगमा रुद्रेश्वर मन्दिरले बनाएको भजन हल, क्रियापुत्री भवन लगायतको संरचना हटाएको हो ।

    समितिले बागमती किनार नजिकै निर्माण भएको सत्य साई बाबा ध्यान केन्द्र पनि हटाएको छ । बागमती कोरिडोरमै थापाथलीदेखि युएन पार्कको पुलसम्मको क्षेत्र ९सुकुमबासी बस्ती नजिकै० मा निर्माण भएको ओम शान्तिको सभाहल पनि शुक्रबार डोजर लगाएर भत्काइएको छ ।

    ओम शान्तिको भवनलाई ३ दिनअघि नै सूचना दिएर सामग्री हटाउन लगाएको थियो । कटुवालका अनुसार रुद्रेश्वर मन्दिर र ओम शान्तिबीचको पार्कमा सम्झौता विपरीत बनेका संरचना भत्काउन पनि ३ दिनको समय दिइएको छ ।

    यस्तै बागमती कोरिडोरमा बनेका अनधिकृत संरचनामा शुक्रबार डोजर चलाएपछि नजिकै रहेको सुकुमबासी बस्तीका बासिन्दा त्रसित भएका छन् ।

    ओम शान्तिको संरचनामा डोजर चलाएको हेर्न आएका सुकुमबासी बस्तीका एक युवकका अनुसार थापाथलीको सुकुमबासी बस्तीमा २५८ घर परिवार छन् ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुमबासी बस्ती हटाउने विषयमा छलफल गर्ने बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.