Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार [नामावलीसहित]

    चुनाव जित्ने एमाले र कांग्रेस उम्मेदवार [नामावलीसहित]

    By सूचनापाना९ मंसिर २०७९, शुक्रबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ ।

    SuchanaPana.com

    कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

    एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदरूहको नामावलीसहित चर्चा गरिएको छ ।

    कांग्रेसबाट विजयी उम्मेदवार

    शेर बहादुर देउवा – डडेल्धुरा
    पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
    विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
    मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
    शेखर कोइराला – मोरङ क्षेत्र नं ६
    रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
    हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
    देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
    रामहरि खतिवडा – ओखलढुङ्गा
    राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
    रमेश रिजाल – पर्सा क्षेत्र नं ४
    संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
    शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
    रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
    श्‍यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
    विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
    किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३
    दिलेन्द्रप्रसाद बडू – दार्चुला
    अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
    नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर क्षेत्र नंf२
    शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
    वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
    दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
    रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
    दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
    खमबहादुर गर्बुजा – म्याग्दी
    उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
    पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
    गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
    दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
    रामकृष्ण यादव – धनुषा क्षेत्र नं २
    मोहन आचार्य – रसुवा
    प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
    राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
    सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
    प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
    योगेश गौचन थकाली – मुस्ताङ
    टेकबहादुर गुरुङ – मनाङ
    चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
    डिल्लीराज पन्त – कैलाली क्षेत्र नं ५

    एमालेबाट विजयी उम्मेदवार

    केपी ओली – झापा क्षेत्र नं ५

    योगेशकुमार भट्टराई – ताप्लेजुंग क्षेत्र नं १
    राजेन्द्रकुमार राई – धनकुटा क्षेत्र नं १
    मानवीर राई – सोलुखुम्बु क्षेत्र नं १
    अम्बरबहादुर रायमाझी– उदयपुर क्षेत्र नं २
    रामशंकर यादव – सिराहा क्षेत्र नं १
    जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३
    हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
    अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
    राजकुमार गुप्ता– पर्सा क्षेत्र नं ३
    प्रेमबहादुर महर्जन– ललितपुर क्षेत्र नं २
    मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
    विद्या भट्टराई– कास्की क्षेत्र नं १
    दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
    पदम गिरी – पर्वत क्षेत्र नं १
    गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
    टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
    सूर्यबहादुर थापा क्षेत्री – प्युठान क्षेत्र नं १
    सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं १
    दामोदर भण्डारी – बैतडी क्षेत्र नं १
    कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९
    गोकुलप्रसाद वाँस्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं २
    महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
    पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
    छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
    तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं १
    बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १
    वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
    देवराज घिमिरे – झापा क्षेत्र नं २
    लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४
    ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३
    वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
    बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.