Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » इन्गेजमेन्टपछि बिवाह गर्न नमान्दा प्रेमी कै घरमा पुगेर प्रेमिकाले गरिन् ‘आत्मदाह’

    इन्गेजमेन्टपछि बिवाह गर्न नमान्दा प्रेमी कै घरमा पुगेर प्रेमिकाले गरिन् ‘आत्मदाह’

    By सूचनापाना२० मंसिर २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । राजधानीको धुम्बाराहीस्थित एक घरमा एक युवतीले पेट्रोल खन्याई आत्मदाह गरेकी छिन् ।

    SuchanaPana.com

    नुवाकोट घर भई हाल राजधानीस्थित बुद्धनगरमा बस्ने २७ वर्षीया पुष्पा न्यौपानेले इन्गेजमेन्ट गरेको तीन महिनापछि एकाएक केटा पक्षले बिहे नगर्ने जनाएपछि केटाकै घरको गेटमा आत्मदाह गरेकी हुन् ।

    गत माघदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने उद्देश्यसहित पारिवारकै रोहबरमा गत भदौ १८ गते पुष्पा र धुम्बाराही निवासी मधु संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । एक वर्षभित्र विवाह गर्ने निर्णय गरिए पनि केटापक्षले एकाएक यही शनिबार पुष्पाको घरमा नै गएर विवाह नगर्ने जनाउ दिएपछि मानसिकरूपमा विक्षिप्त भएको केटा पक्षले घरमै बोलाएर पुष्पालाई थप पीडा दिएपछि (मधु) को घरको गेटमै आत्महत्याको प्रयास गरेको काका उत्तम न्यौपानेले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

    जाहेरीमा उल्लेख भएअनुसार पुष्पाले उनीहरु (केटापक्ष) को घरको गेटमा नै पेट्रोल खन्याएर आफ्नो जीउमा आगो लगाएकी थिइन् । केटा पक्षले उनको अवस्थालाइ वेवास्था गर्दै उद्धार गर्नुको साटो केटीपक्षका परिवारलाई फोन गरेर ‘तपाईंको छोरी जस्तै महिलाले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी छिन्’, भनेर मात्र जानकारी दिएका थिए ।

    घटनाबारे प्रहरीले थाहा पाएर उद्धार गरेर कीर्तिपुरस्थित वर्न सेन्टरमा उपचारका लागि लगेकोमा ती पुष्पाको सोमबार बिहान मृत्यु भएको छ ।

    पुष्पाको मृत्यु भएपछि युवतीका आफन्तले आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरेपछि धुम्बाराही–४ बस्ने दिनेश संग्रौला, विन्दु संग्रौला, मधु संग्रौला र सुधन संग्रौलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    प्रदेश १

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट…

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    १० चैत्र २०७९, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.