Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित

    जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित

    By सूचनापाना१० पुष २०७९, आईतवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन् ।

    SuchanaPana.com

    राष्ट्रिय उपाध्यक्षमा राधिका भुसाल, राजाराम गौतम, अनुप सुनुवार, भीम कुनुवार, स्वस्तिका आचार्य (सिटौला), तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, सोनी श्रेष्ठ, सरोज अधिकारी, गौरव पौडेल, चन्द्र मुनी भुसाल र वीर बहादुर मेगा निर्वाचित भएको पौडेलले बताए ।

    युवाहरूको क्षमता विकास, सामाजिक सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्ने जेसिज पछिल्लो समय युवाहरू रोजाइमा पर्दै आएको छ ।

    नेपाल जेसीजको विरगंजमा सम्पन्न ४९ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२३ का लागि नव निर्वाचित सम्पूर्ण राष्ट्रिय पदाधिकारीहरुको नामावली ः
    अध्यक्ष:- जेसीआई सिनेटर विकास मान्नधर
    कार्यकारिणी उपाध्यक्ष:- जेसी रजनी थापा
    कार्यकारिणी उपाध्यक्ष:- जेसी जीवन कार्की
    कार्यकारिणी उपाध्यक्ष:- जेसी कुमार सिंङ सावा लिम्बु
    कार्यकारिणी उपाध्यक्ष:- जेसी रश्मि बस्नेत
    महासचिव:- :-जेसी अमिश ढकाल
    कोषाध्यक्ष:- :- जेसी मोहन डांगी
    कानुनी सल्लाहकार:- :- जेसी अशोक कोइराला
    उपाध्यक्ष :- :- जेसी राधिका भुषाल
    उपाध्यक्ष :- :- जेसी राजाराम गौतम
    उपाध्यक्ष :- :- जेसी भिम कुँवर(राजु)
    उपाध्यक्ष :- :- जेसी स्वस्तिका आचार्य
    उपाध्यक्ष :- :- जेसी बिर बहादुर बेगा
    उपाध्यक्ष :- :- जेसी गुरुदेव पौडेल
    उपाध्यक्ष :- :- जेसी चन्द्रमणि भुषाल
    उपाध्यक्ष :- :- जेसी चिरञ्जीवी गौतम
    उपाध्यक्ष :- :- जेसी अनुप सुनुवार
    उपाध्यक्ष :- :- जेसी सोनि श्रेष्ठ
    उपाध्यक्ष :- :- जेसी तेज प्रसाद उप्रेती(रमेश)
    उपाध्यक्ष :- :- जेसी सरोज अधिकारी

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.