काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ । SuchanaPana.com आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार १ सय कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार छ सय छ ।