Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » फोनिज रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेला सम्पन्न

    फोनिज रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेला सम्पन्न

    By सूचनापाना१८ फाल्गुन २०७९, बिहीबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेला सम्पन्न भएको छ । विहीबार आयोजना गरेको उक्त जिल्ला भेलामा संघिय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) ले पत्रकारहरुलाई सत्य र तथ्यका आधारमा कलम चलाउन आग्रह गरेका छन् ।

    SuchanaPana.com

    सांसद तामाङले पित पत्रकारीतामा लोकतन्त्र फस्टाउन नसक्ने भन्दै अब्बल पत्रकारीताको विकास विना देशको विकास अधुरो रहने भएकोले त्यस तर्फ पत्रकारहरुलाई सकरात्मक तरिकाले कलम चलाउन पनि आग्रह गरे ।

    कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा उनले जिल्लाको विकास र शुसासनका लागि सबै जन प्रतिनिधि र राजनितिक दलहरुलाई ऐक्यबद्धताका आधारमा अघि बढ्न समेत आग्रह गरेका छन् । जिल्लाको विकासका लागि सबै पक्ष मिलेर अघि बढ्न सके मात्र जिल्लाको विकास सम्भब भएको भन्दै तामाङले आफु पनि सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

    त्यस्तै कार्यक्रमका विशष्ठ अतिथि बागमति प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले पत्रकारहरुले परिबर्तनका लागि लडेको ईतिहास ताजा रहेको भन्दै उनिहरुले सहि ढंगले चलाएको कलमले मात्र शुसासन र दिगो विकासमा सहयोग पुग्ने बताए । सांसद श्रेष्ठले फोनिज रामेछापको मन्थलीमा भवन निर्माणका लागि प्रदेश सांसदको हैसियतले निति र विधि भित्र रहेर सकेको सहयोग गर्न पनि आफु तयार रहेको बताए।

    कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले निति विधि र पद्धतिका आधारमा फोनिजको भवन बनाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउनका लागि आफु तयार रहेको बताए।

    फोनिज जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,नेपाल आदिबासि पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ,नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु फोनिज रामेछापका पुर्व अध्यक्षहरु, विभिन्न बर्गिय संगठनका अध्यक्ष तथा तिनका प्रतिनिधिहरु समेतले फोनिजको साधारण सभा सफलताको शुभकामना दिएका थिए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.