Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » फोनिज बाग्मती प्रदेशको प्रादेशिक भेला सम्पन्न

    फोनिज बाग्मती प्रदेशको प्रादेशिक भेला सम्पन्न

    By सूचनापाना२३ फाल्गुन २०७९, मंगलवार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाग्मती प्रदेश पाचौँ प्रादेशिक भेला चितवनको राप्तीमा सम्पन्न भएको छ । राप्ति नगरपालिका क्षेत्रसहित परेवाकोट, कमिनचुली, राष्टिय निकुञ्ज, भासमणि ताललाई संरक्षणगरि पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारलाई माग गर्नेसहितका १३ बुँदे घोषणापत्र जारी गर्दै प्रादेशिक भेला राप्तीमा मंगलबार सम्पन्न भएको हो ।

    SuchanaPana.com

    भेलाद्वारा जारी घोषणापत्रमा राप्ती नगरपालिकासंग जोडिएको पर्यटकीय स्थल खगेन्द्रमल्ली सामुदायिक बन कुचकुचे हुँदै लोथर ड्याग सम्म जीप सफारी संचालन गरी ब्यवस्थापन गर्ने सकेको खण्डमा पर्यटन प्रवद्र्धन हुने भएकोले सो स्थानबाट जीप सफारी संचालनको लागि पनि स्थानिय नगरपालिका र स्थानिय सरकारसंग माग गरको छ ।

    त्यस्तै चितवन जिल्लामा बसोवास गर्दै आइरहेका अल्पसंख्यक चेपाङ जातिको कला संस्कृति प्रचारप्रसार र प्रवद्र्धनमा विशेष ध्यान दिन तीनै तहका सरकार समक्ष जोडदार माग गरेको छ भने आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेशा अंगालेका पत्रकारलाई पहिचान गरी उनीहरुको वृद्धिविकास र समावेशितालाई कार्यान्वयन गर्न समेत तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

    उक्त भेलाले पूर्ण समावेसी सञ्चार व्यवसायिक पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा पनि निरन्तर खबरदारी गर्ने जनाएको छ । भेलामा प्रमुख अथितिको रुपमा उपिस्थत भएका राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले आदिवासी जनजातिहरु एक हुन नसक्दा बागमती प्रदेशलाइ नेवा-ताम्सालिङ राज्य बनाउनु नसकिएको बताए ।

    त्यस्तै नगरको उपप्रमुख देवेन लामाले आदिवसी जनजातिको हक अधिकारका लागि आफू अहोरात्र खट्न तयार रहेको बताएका थिए ।

    घोषणा पत्रसहित :

    No description available.
    No description available.
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.