Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

    तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

    By सूचनापाना१ चैत्र २०७९, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ।

    SuchanaPana.com

    यही फागुन २६ र २७ गते भएको तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ मा सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा दोस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००र (४५/५०) के. जी. तौल महिला समुहको प्रथम विजयी रिना माझीले हात पारेकी थिईन् ।

    त्यस्तै (३५/४०) के.जी. तौल महिला समुहमा साहारा वाईबा (बालकुमारी डोजो) प्रथम, दिक्षा महरा दोस्रो, र अस्मिता श्रेष्ठ ( बालकुमारी डोजो) तेस्रो भईन् । त्यस्तै (४५/५०) के. जी. तौल महिला समुहमा रिना माझी (बालकुमारी डोजो) प्रथम, रेश्मा थापा (हर्नामाडी डोजो) दोस्रो, आयुषा बल (हर्नामाडी डोजो) तेस्रो भईन् ।

    यसैगरी (५०/ ५५) के.जी. तौल महिला समुहमा अनिसा तामाङ प्रथम, जानकी कपाली (टोखा डोजो) दोस्रो, रमा श्रेष्ठ (क्योकुशिन बुडो वनस्थली डोजो) तेस्रो हुन सफल भईन् ।

    त्यस्तै (३५/४०) के. जी. तौल पुरुष समुहमा मिलन सहकारी प्रथम, आशिष घिमिरे (बालकुमारी डोजो) दोस्रो, अंकित कुमार ठाकुर (वनस्थली डोजो) तेस्रो भए भने (५०/५५) के. जी. तौल पुरुष समुहमा विजया राई प्रथम, मनिष गोपाली (हर्नामाडी डोजो) दोस्रो, र रोहित थापा (हर्नामाडी डोजो) तेस्रो भए ।

    त्यस्तै (५५/६०) के. जी. तौल पुरुष समुहमा महेन्द्र गजमेर (तामसिपाखा डोजो) प्रथम, सुशान तामाङ दोस्रो, सन्जेश तामाङ तेस्रो भए ।

    कार्यक्रमको उत्घाटन तथा समापन समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर श्री चिरिबाबु महर्जनले गरेका थिए । मेयर चिरिबाबु महर्जनले आगामी मेयर कप फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको खेल अवधिमा घाइते भएको अवस्थामा फुल (इन्स्योरेन्स) बीमा ल. पु. म. न. पा. ले नै गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा ललितपुर महानगरपालिका उप प्रमुख मन्जरी बज्राचार्य शाक्य, गोदावरी नगरपालिका प्रमुख गजिन्द्र महर्जन, प्रमुख जिल्ला अधिकारी (ललितपुर) जय नारायण महर्जन, ललितपुर जिल्ला प्रहरी प्रभाग प्रमुख एस। एस. पि. सिडिविक्रम शाह, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका राष्ट्रिय अध्यक्ष शालिग्राम कुवर लगाएत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.