Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » शैलुङ अल्ट्रा मेराथनमा २२० जना प्रतियोगीहरुको सहभागीता हुने

    शैलुङ अल्ट्रा मेराथनमा २२० जना प्रतियोगीहरुको सहभागीता हुने

    By सूचनापाना२ चैत्र २०७९, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । शैलुङ अल्ट्रा म्याराथनमा २२० जना प्रतियोगीहरु सहभागी हुने भएका छन् । चैत्र ४ गते हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) को आजोयजना, रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन तथा दोरम्बा शैलुङ, सुनापति र खाँदादेवी गाउँपालिकाको सहआयोजनामा हुने सुनापति शैलुङ अल्ट्रा म्याराथनमा २२० जनाले सहभागिता जनाउने भएको हो ।

    SuchanaPana.com

    प्रतियोगीतामा अनलाईन तथा खुला आवेदन मार्फत २२० जनाले दरखास्त गरिएको रामेछाप जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

    यो संख्या हालसम्म प्राप्त भएपनि स्थानीय खेलाडीहरुले इच्छा जाहेर गरेको खण्डमा ५ किलोमिटर दौडने खेलमा ३ गते बेलुकासम्म पनि आवेदन संकलन गर्ने रामेछाप जिल्ला खेलकुद विकास समितिका अधिकृत अर्जुन कार्कीले बताए ।

    चैत्र ४ गते विहान ५५ किलोमिटर र २५ किलोमिटर दौड सुनापतिको साडीडाँडाबाट सुरु हुनेछ । यस्तै ५ किलोमिटर दौड शैलुङ क्षेत्रको वरीपरी हुनेछ । प्रतियोगितामा ५५ किलोमिटरको पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमश, ७५ हजार ३५ हजार र २० हजार रुपैया पाउनेछ । यस्तै २५ किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश, ४० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन् । यस्तै ५ किलोमिटरमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश, २० हजार, १० हजार र ५ हजार रुपैया पाउनेछन् ।

    स्थानीय खेलाडी बाहेक जिल्ला बाहिरका खेलाडीलाई ३ गते काठमाण्डौँबाट रामेछापमा ल्याउने छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.