Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूको संयुक्त घोषणा पत्र सार्वजनिक

    नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूको संयुक्त घोषणा पत्र सार्वजनिक

    By सूचनापाना२ चैत्र २०७९, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा तालमेल गरेर चुनावमा भाग लिएका मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थी संगठनले घोषणा पत्र एवं प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    SuchanaPana.com

    मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले आज १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।

    स्वतन्त्र बिद्यार्थी यूनियन मन्थलीको सहिद स्मृति वहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी सहितको गठबन्धन बाट अविनाश कार्कीको अध्यक्षतामा ८ सदस्यिय प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

    यसरी गठबन्धको तर्फबाट उमेद्वारी दिनेहरुमा सचिब कोषाध्यक्ष र सदस्यहरुमा क्रमश तेज बहादुर श्रेष्ठ,कविता खरेल,अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी,बिनोदकुमार माझी, बिनिता माझी रहेका छन् । निर्वाचन तालिका अनुसार चैत्र ५ गते विहान ८ बजे देखि ४ बजे सम्म मतदान हुने छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.