Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका आधा योजनाहरु संझौता हुनै सकेनन्

    रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका आधा योजनाहरु संझौता हुनै सकेनन्

    By सूचनापाना४ चैत्र २०७९, शनिबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका योजनाहरु मध्य आधा योजना पनि संझौता हुन सकेका छैनन् । कार्यालयको ढिलासुस्ति संगै उपभोक्ताहरुले देखाएको कम चासोका कारण प्रस्तावित मध्य अधिकाँश योजना संझौता हुन नसकेका हुन ।

    SuchanaPana.com

    नगरपालिकाको बैठकले भने समयमानै योजना संझौता प्रस्तावित निति भित्र बसेर योजना फर फारक गर्न र सबै वडा कार्यालयले प्रस्तावित योजनाको संझौता गर्नका लागि समयमानै सर्वजनिक सूचना र औपचारिक रुपमा जानकारी गराई सकेको छ ।

    तर हाल सम्म कुल संख्याको आधा भन्दा कम योजना मात्र सझौताका लागि सकेको नगरका योजना शाखाका प्रमुख नारायण कार्किले बताए ।

    योजना संझौताका काम बाँकि रहेको भएपनि रामेछाप नगरपालिकाले संझौता भई काम सकिएका योजनाहरुको स्थलगत रुपमा अनुगमन गर्नै कामलाई भने महत्वका साथ अगाडि बढाई रहेको नगरकि उप प्रमुख बाला कुमारी कार्किले बताइन्।

    अहिले सम्म संचालित योजना र संझौेता हुन बाँकि रहेका कामको गतिलाई नियाल्दा नगरको विकासले गत बर्षको भन्दा बढी गतिलिने अबस्था नदेखिएको नगरपालिकाका ईन्जिनियर प्रविण गिरिले बताए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    प्रदेश १

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट…

    जुम्लामा आइतबार सार्वजनिक बिदा

    १० चैत्र २०७९, शुक्रबार

    सर्वसाधारण लागि खुला भयो रानीपोखरी

    १० चैत्र २०७९, शुक्रबार

    चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    १० चैत्र २०७९, शुक्रबार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको मृत्यु

    १० चैत्र २०७९, शुक्रबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2023 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.