Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता तलिम सुरु

    By सूचनापाना१० चैत्र २०७९, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । सिन्धुपाल्चोक र नुवाकोटको सिमाना पर्ने चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ ।

    SuchanaPana.com

    पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपल पोख्रेलले गरेका हुन् ।

    पत्रकार महासंघ वागमती प्रदेका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका असरमा बोल्दै अध्यक्ष पोखरेलले पर्यटन र अर्थ एक अर्कुाका परीपुरक भएकोले आर्थिक लाई मजवुद बनाउन पर्यटनका समाचारहरुलाई बढि भन्दा बढि प्रकाशन र प्रसारण गर्नुपर्ने बताए। उनले अहिलेको सञ्चार माध्यममा कस्ले के वोल्यो भनेर बढि स्थान पाउने गरेको भएपनि यसले कुनै अर्थ नराख्ने बताए ।

    सो अबसरमा बोल्दै पत्रकार महासंघका लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले हाम्रा मिडियाहरुमा राजनैतिक समाचारहरु बढि आउने तर पर्यटन सँग सम्बन्धित समाचारहरु कम आउने भएकाले पनि पर्यटन क्षेत्र ओझेलमा पर्न लागेको बताए ।

    त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुव रावलले पनि कार्यक्रमका बोल्दै अन्य प्रदेशको तुलनामा यस प्रदेशमा तालिमका कार्यक्रमहरु बढिनै भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । सो अबसरमा प्रशिक्षक कुवेर चालिसे र पत्रकार महासंघ नवाकोटका अध्यक्ष कपिलदेव खनाल लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए । तालिममा वागमती प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका १८ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.