Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ६६ औ सहकारी दिवस : शेयर सदस्यहरुबिचको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई

    ६६ औ सहकारी दिवस : शेयर सदस्यहरुबिचको खुल्ला दौडको उपाधि सबै नवजागरणलाई

    By सूचनापाना२० चैत्र २०७९, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला स्थित सहकारी संघहरूले आयोजना गरेको शेयर सदस्यहरुबिचको खुल्ला दौड प्रतियोगितामा नवजागरण वचत तथा ऋण सहकारी संस्थाले सबै स्थान ओगटेको छ ।

    SuchanaPana.com

    नवजागरण वचतका शेयर सदस्यहरु क्रमशः मनोज श्रेष्ठ, विपुल रोक्का र प्रकाश कार्की प्रथम द्धितिय र तृतिय भएका भए ।साथै भु पु सैनिक साकोसका भरत खत्री र कुमार थापाले सान्त्वना पुरस्कार प्राप्त गरे ।

    प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई क्रमश ५ हजार , ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोथियो भने सान्त्वना हुने दुई जनालाई नगद रु १/१ हजार र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा ४४ जनाको सहभागिता रहेको थियो ।

    सो अबसर पारेर जिल्ला सदरमुकाम मन्थलीमा प्रभातफेरी सहित शेयर सदस्यहरु विच ३ किलोमिटर खुल्ला दौड प्रतियोगिता,रक्तदान र प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।

    सोमवार विहान भएको प्रभातफेरी कार्यक्रमका लागि जम्मा भएका शेयर सदस्य एबं सहकारी सञ्चालकहरु मन्थली बजारका बिभिन्न भागहरु परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा पुगेर कोण सभा सँगै रक्तदान कार्यक्रममा सरिक भएका थिए ।

    कार्यक्रम जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षता र जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का, कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सो अवसरमा प्रमुख अतिथि कार्की, बिषेश अतिथि प्रेम बहादुर थापा, जिल्ला वचत संघका अध्यक्ष जेएन दाहाल, बहुउद्धेश्यीय सहकारीका अध्यक्ष चन्द्र मानन्धर, कृषि सहकारीका अध्यक्ष कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,जिल्ला समहकारी संघका उपाध्यक्ष्य श्याम थापा लगाएतले आ आफ्नो मन्तब्य राख्दै सहकारी दिवसको महत्वका वारेमा चर्चा गरेका थिए । सो अवसरमा भएको रक्तदान कार्यक्रममा २७ जना शेयर सदस्यहरुले रगत दान गरेका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.