Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » मकवानपुरको दुई घरमा आगालागी हुँदा ३५ लाख बराबरको क्षति

    मकवानपुरको दुई घरमा आगालागी हुँदा ३५ लाख बराबरको क्षति

    By सूचनापाना३० चैत्र २०७९, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं – मकवानपुरको थाहा नगरपालिकामा बुधबार राति दुईवटा घरमा आगलागी भएको छ ।

    SuchanaPana.com

    साँढे एक बजे तीर भएको आगलागीबाट थाहा नगरपालिका वडा नम्बर ६ चल्तीस्थित थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट हुँदा ३५ लाख बबराबरको क्षति भएको अनुमान गरिएको छ ।

    आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामाग्री जलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कृष्णको घरमा रहेको नगद ४ लाख र राजकुमारको घरमा रहेको नगद एकलाख ५० हजार सहित कुल ३५ लाख पचासहजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    आगलागीबाट कुनै मानवीय र चौपायको क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । कृष्ण बहादुर खत्री को पुरानो डिजाईनको ढुङ्गा माटोले बनेको २ ९दुई० तले कच्चि घरमा बिजुलीको तार सट भई आगलागि सुरु भएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

    उक्त आगो बढ्न गई संगै जोडिएर बनाईएको खत्रीका आफ्नै भाई राज कुमार खत्रीको घरमा पनि आगलागी भएको थियो । ईलाका प्रहरी कार्यलय पालुङका प्रहरी नायव निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको प्रहरी स्थानीय र दमकलको सहयोगमा राति साँढे २ बजेतीर आगो निभाउँन सकिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.