Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

    खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

    By सूचनापाना१५ बैशाख २०८०, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सक्रिय भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

    SuchanaPana.com

    नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला शाखाले शुक्रबार देखि मन्थलीमा आयोजना गरेको अनलाइन प्रविधिमा आधारित तालिमको उद्घाटन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । संचार माध्यम र त्यसमा सम्लग्न पत्रकाहरु निमुखाको साहारा वन्नु पर्ने बताउँदै उनले भने सत्य तथ्य र खोजमुलक समाचारका लागि पत्रकारले सधैंब सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।
    ‘
    मन्थली नगरपालिकाले निर्वाचनमा जुनसुकै पार्टीबाट जितेर आएपनि साझा भावनाका साथ काम गर्दै आएको वताउदै उनले नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य ध्यान दिएर काम गर्दै आएको वताए । अझैपनि आधारभुत विद्यालयको नतिजाले आफुहरुलाई सन्तुष्ट नपारेको बताउँदै उनले भने– अव तपाईहरुको कलम शैक्षिक सत्रको सुधारका लागि चल्नुपर्छ । उनले पत्रकार र संचार क्षेत्रको विकासका लागि मन्थली नगरपालिका सहयोग गर्न तयार रहेको उनले वताए ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष बद्री नयांघरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारुमगर, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी र प्रेस चौतारीका जिल्ला अध्यक्ष नबराज श्रेष्ठले पत्रकारीतामा अनलाईन प्रविधिको शिप प्रदान गर्ने कार्यले जिल्लाको पत्रकारीता क्षेत्रको व्यवसायीक विकासमा सहयोग पुग्ने वताए ।

    ५ दिन सम्म चल्ने उक्त तालिममा रामेछाप जिल्लामा क्रियासिल करिव २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमका लागि नेपाल पत्रकार महासंघ बागमति प्रदेश र मन्थली नगरपालिकाले सहयोग गरेका छन् ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.