Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कुमारी बैकमा बचत खाता हुनेलाई सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

    कुमारी बैकमा बचत खाता हुनेलाई सुभजीवन अस्पतालमा उपचार गर्दा छुट हुने

    By सूचनापाना१७ बैशाख २०८०, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुली । कुमारी बैकमा बचत खाता संचालन गर्ने प्रत्येक व्यक्तिले शुभजिवन अस्पताल खुर्कोटमा उपचार गर्दा १५ प्रतिसत र फार्मेसी तर्फ ५ प्रतिसत छुट दिने भएको छ । कुमारी बैक लिं खुर्कोट शाखा कार्यालय र शुभजिवन अस्पताल खुर्कोटको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको अवसरमा सयुक्त हस्ताक्षर गरि छुट दिने सम्झौता गरिएको कुमारी बैक खुर्कोट शाखाका प्रमुख सुवास थापाले बताए ।
    ग्रामिण भेगमा बैकिंङ सेवा अझै विस्तार नभैसकेको र कुमारी बैक लिं.ले ग्रामिण भेगमा बैकिंङ जनचेतना कार्यक्रम हरु संचालन गर्नुका साथै सहज सेवा प्रदान गर्ने कुमारी बैकले जनाएको छ ।
    सो अवसरमा कुमारी बैक र शुभजिवन अस्पताल खुर्कोट विच व्यवसायिक हस्ताक्षर भएको हो । कुमारी बैक.को तर्फबाट कुमारी बैक खुर्कोटका शाखा प्रमुख सुबास थापा र शुभजिवन अस्पतालको तर्फबाट डा. राजन न्योपानेले हस्ताक्षर गरेका छन् ।
    कार्यक्रमलाई सम्बोधन गदै शुभजिवन अस्पताल खुर्कोटका संचालक डा.राजन न्यौपानेले रक्तदान जिबनदान भएको र प्रत्येक व्यत्तिले रक्तदान गनुपर्ने जनाए । उनले एक जनाले एक चोटी गरेको रक्तदानले चार जनालाई प्रयोग गर्ने मिल्ने र रक्तदान गर्दा आफु कम्जोर नभएर आफनो स्वास्थ्यमा सुधार हुने बताए ।
    उक्त रक्तदान कार्यक्रममा स्थानिय बासिको बाक्लो उपस्थित रहेको थियो भने ४० जनाले रंक्तदान गरेका थिए । कार्यक्रमलाई नेपाल रेडक्रस मन्थली शाखाले समन्वयन गरेको थियो ।

    SuchanaPana.com

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.