shares Facebook Twitter Pinterest LinkedIn काठमाडौँ । सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । SuchanaPana.com राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही पुराना र केही नयाँ कार्यक्रम समेटिएका छन् । नीति-तथा-कार्यक्रम-२०८०-फाइनलDownload shares Facebook Twitter Pinterest LinkedIn