Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » कृषि उत्पादन बढाउने उद्देश्यका साथ चौताराका किसानलाई आधुनिक कृषि सामग्री वितरण

    कृषि उत्पादन बढाउने उद्देश्यका साथ चौताराका किसानलाई आधुनिक कृषि सामग्री वितरण

    By सूचनापाना११ जेष्ठ २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको छ ।

    SuchanaPana.com

    मेयर कृष्णप्रसाद सापकोटाले नगरपालिकामा आयोजित एक कार्यक्रममा किसानलाई सामग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको हो ।

    कृषि उत्पादन बढाउने उद्देश्य राखेर ७ सय ५५ थान फरक फरक कृषि सामग्री वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

    शाखाबाट अनुदान कार्यक्रम अन्तर्गत मिनी ट्रिलर ६६ थान, प्लास्टिक टनेल ५ सय ६० थान, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ गरी जम्मा ७ सय ५५ थान सामग्री वितरण गरिएको हो ।

    कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले कृषि उत्पादन बढाउँदै व्यवसायीकरणतर्फ जानु पर्नेमा जोड दिए । उनले यसका लागि वितरित कृषि सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.