Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिलको IELTS पुरस्कार २०२३का लागि आवेदन खुला

    पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिलको IELTS पुरस्कार २०२३का लागि आवेदन खुला

    By सूचनापाना४ असार २०८०, सोमबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn


    पूर्वी र दक्षिण एशियामा ब्रिटिश काउंसिल IELTS पुरस्कार २०२३ का लागि आवेदन माग गरिएको छ ।

    SuchanaPana.com

    आगामी सेप्टेम्बर १५, सम्ममा आवेदकले आवेदन दिनु पर्ने छ । यो वर्ष यो पुरस्कार चीन, जापान, हङकङ, इन्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलङ्कामा बसोबास गर्ने परीक्षार्थीहरूका लागि खुला गरिएको हो ।

    यो प्रतियोगिताका विजेतालाई विभिन्न विश्वविद्यालयहरूमा शिक्षण शुल्कतर्फ £5,000 सम्म सहयोग गर्दै आएको छ । स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीहरूका लागि खुला गरेको हो । जनवरी २०२३ देखि मार्च २०२४ सम्म उनीहरूको परीक्षा सुरु सुरु हुने छ।

    पुरस्कारको बारेमा थप जानकारी, आवेदन प्रक्रिया र बारम्बार सोधिने प्रश्नहरूको समीक्षा गर्न चाहने आवेदकहरू www.britishcouncil.org.np मा जानुपर्छ।

    प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत कुल तीन विजेताहरूलाई अध्ययनमा सहयोग पुर्योउन नगद पुरस्कार दिईनेछ ।

    पुरस्कार पाउने विजेताहरू विदेशमा आफ्नो अध्ययनबाट ज्ञान लिएर आफ्ना गृह समुदायकहरूमा ज्ञान फैलाउन सक्षम हुने ब्रिटिस काउन्सिल नेपालका परीक्षा महाप्रबन्धक म्याक्सिम राइमनले बताए । उनले भने- ‘हामी अन्तर्राष्ट्रिय अध्ययन र सहकार्य सबैका लागि थप शान्त र समृद्ध विश्व निर्माण गर्न महत्वपूर्ण छ भन्ने विश्वास गर्छौं र हामी यी महत्वाकांक्षी र बुद्धिमान व्यक्तिहरूलाई आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्न पाउँदा गर्व गर्छौं।’

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.