Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » दोलखामा बुद्ध शिक्षाका बारेमा शिक्षकहरुका लागि एक दिवसिय सेमिनार हुँदै

    दोलखामा बुद्ध शिक्षाका बारेमा शिक्षकहरुका लागि एक दिवसिय सेमिनार हुँदै

    By सूचनापाना७ असार २०८०, बिहीबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    दोलखा । जिल्लाको भिमेश्वर नगरपालिका भित्रका शिक्षकहरुका लागि बुद्ध शिक्षाका बारेमा एक दिवसिय सेमिनार हुने भएको छ ।

    SuchanaPana.com

    असार ९ गते शनिबार दोलखाको भिमेश्वर नगरपालिका, दोलखा बजारमा अवस्थित पद्मवर्ण बुद्ध महाविहारमा आयोजना हुने सेमिनार बिहान १० बजेदेखि साँझ ५ बजे सम्म संचालन हुने छ ।दोलखामा बुद्ध शिक्षा र शिक्षक बुद्ध विषयक सेमिनार हुँदै

    सुखी समाजको चाहनाः बुद्ध शिक्षाको अवधारणा भन्ने मुल मन्त्रका साथ आयोजना हुने “बुद्ध शिक्षा र शिक्षक बुद्ध” विषयक सो सेमिनार बुद्धशिक्षालाई विद्यालय तहदेखिनै कसरी अनुशरण गर्न गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने छ ।
    यस सेमिनारमा महेन्द्रकुमार शाक्य, डा.सुनिल मास्के, ईन्द्र बहादुर खड्का, तिर्थ बहादुर जोशी, भगवानदाश श्रेष्ठ र प्रेमकुमार शाक्य लगायतका बुद्धशिक्षाका अध्ययाता व्यक्तित्वहरुद्धारा बुद्धशिक्षाका बहुआयामिक पक्षमा प्रशिक्षण तथा विपाश्यना, ज्ञान र ध्यानको अध्यास समेत हुने छ ।

    बुद्धशिक्षालाई प्रभावकारीरुपमा फैलाउन क्रियाशिल डा. सुनिल मास्केले यस प्रकारका सेमिनार नियमित रुपमा विभिन्न पालिका र जिल्लाहरुमा आयोजना गर्दै जाने लक्ष्य रहेको बताए ।

    यस सेमिनारबाट भिमेश्वर नगरपालिका भित्रका शिक्षक शिक्षिकाहरु मार्फत विद्यार्थीहरुमा बुद्धशिक्षाको आवश्यकता र महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ भने यसमा सहभागिताका लागि शिक्षक शिक्षिकाहरुलाई आह्वान समेत गरिएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    राजनीति

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधन गरी वैधानिकता दिएको ‘वरिष्ठ नेता’ पदमा…

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    ७ असार २०८३, आईतवार

    धारिलो हतियार प्रहारबाट सर्लाहीमा एकजनाको हत्या

    ७ असार २०८३, आईतवार

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    ७ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    बालेनले चुनाव लड्नु नपर्ने, स्वतः वरिष्ठ नेता र केन्द्रीय सदस्य

    ७ असार २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.