Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नगरवासीलाई सुविधा सम्पन्न बनाउँदै बाह्रबिसे नगरपालिका, अब एम्बुलेन्स र शववाहन सेवा पनि निशुल्क

    नगरवासीलाई सुविधा सम्पन्न बनाउँदै बाह्रबिसे नगरपालिका, अब एम्बुलेन्स र शववाहन सेवा पनि निशुल्क

    By सूचनापाना१२ असार २०८०, मंगलवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    बाह्रबिसे । बाह्रबिसे नगरपालिकाले त्यहाँका जनतालाई एम्बुलेन्स र शववाहन सेवा निशुल्क प्रदान गर्ने भएको छ ।

    SuchanaPana.com

    गरीबका छोराछोरीले शिक्षामा १२ कक्षा सम्म निशुल्क पढ्न पाउने व्यवस्था गरेर चर्चा कमाएको यस नगरपालिकाले फेरी पनि जनतालाई सेवा सुविधा दिने क्रममा एम्बुलेन्स र शववाहन सेवा निशुल्क प्रदान गर्ने भएको हो ।

    नगरपालिकाको १३ औँ नगरसभाको निति तथा कार्यक्रममा लोकप्रीय योजनाहरु मध्ये नगरबासीलाई एम्बुलेन्स तथा शववाहन निशुल्क व्यवस्था गर्न लागिएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए। आगमी साउन १ गते बाट नगरबासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने उनले बताए । एम्बुलेन्स नगरबाट खरिद गरिएको र शववाहान बागमति प्रदेश स्वास्थ्य मन्त्रालयबाट झिकाई सकिएको समेत उनले जानकारी दिए ।

    उनका अनुसार बाह्रबिसे नगरपालिकासँग एम्बुलेन्स भएपनि शववाहन थिएन । आर्थिक अभाव झेलेका सर्वसाधारण जनताले प्रयोग गर्न सकेका थिएन । यसैलाई ध्यानमा दिएर स्थानीय सरकारले नगरसभाबाट यो निर्णय गरिएको उनले सुनाए । सिन्धुपाल्चोक जिल्लाको १२ स्थानीय तहमध्ये बाह्रबिसे नगरपालिकाको पहिलो प्रयास भएको उनको दावी छ ।

    सर्वसाधरण तथा महिला सुत्केरी हुँदा अस्पताल पुर्याउन एम्बुलेन्स र कुनै कारणले मृत्यु भएकालाई दाहसंस्कारका लागि शववाहन प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

    बाह्रबिसे नगरपालिकाको १३ औँ नगरसभामा नगरले आर्थिक बर्ष २०८०/०८१ को लागि ६० करोड २० लाख १ सय ८९ रूपैयाँ ९९ पैसा बजेट बिनियोजन गरेको हो ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.