काठमाडौं । दुग्ध विकास संस्थाले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ ।
खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी संस्थानले बुधबार दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।
हेर्नुहोस् सूचना :
