shares Facebook Twitter Pinterest LinkedIn काठमाडौं । जडिबुटीस्थित जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा पनि राजावादीले आगजनी गरेका छन्। SuchanaPana.com तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका हुन्। shares Facebook Twitter Pinterest LinkedIn