Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका बौद्धमा बुद्ध जयन्ती मनाइदै

    नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका बौद्धमा बुद्ध जयन्ती मनाइदै

    By सूचनापाना१७ बैशाख २०८२, बुधबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्तीको अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरि मनाइने भएको छ ।

    SuchanaPana.com

    वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ । सो कार्यक्रममा विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुऱ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

    आयोजकका अनुसार परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्परा अनुरुप पौराणीक बुद्ध मुर्तीको ऱ्याली सहित भगवान गौतम बुद्धको अमूल्य अस्तुधातु तथा काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दूर्लभ अमूल्य अस्तुलाई बौद्ध धर्मलम्बी एवं उपस्थित पाहुनाहरु माझ दर्शन गराउने मुख्य कार्यक्रम रहने बताएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने अनुयायीहरुलाई पनि गुम्बामा दर्शनार्थ राखिने मुख्य कार्यक्रम रहने कार्यतालिका तय भएको जनाइएको छ ।

    २५६९ औं बुद्ध जयन्ती बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी लगायत विभिन्न संघसस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भुपतिबज्र लामाले बताए । कानुनले तोकेको क्षेत्राधिकार भित्र रहेर कार्य सम्पादन गर्दै आएको र प्राचीन समयदेखि पूजापाठ तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुठिले पाएको अधिकारको प्रयोग गर्दै आएको बताए।

    पाचौँ सताब्दीदेखि नेपाल बस्दै ४० वर्षदेखि बुद्धको धार्मिक क्षेत्रमा लागेको बौद्ध महाचैत्यको प्रमुख परमपूज्य अवतारी धर्मगुरु रिन्पोछे भुपतिबज्र चिनियाँ लामाले ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरी मनाउन आह्वान गरेका छन् । धर्मगुरु रिन्पोछे लामाले भने ,‘ भगवान बुद्धलाई संसारभर शान्ति फैलाएको, जसले सबै थोक त्याग गरी एक रुखमुनि बसेको, सहनशिलता राखेको कुरालाई मनमा राख्नुपर्ने र हामी सबै एउटै हौँ । भन्ने कुरालाई आत्मासाथ गर्नुपर्ने बताए । म नेपालमा हुर्किएको हो र म नेपाल राष्ट्रको छोरो हो । नेपाल राष्ट्र मेरो घर हो । नेपालमा जन्मिएका बुद्धलाई विश्वभरी चिनाउनुपर्छ । म यही देशमा बलिदान दिन चाहन्छु, मेरो घर यही हो ।’ भुपति बज्र लामाले भने ।

    उक्त बुद्ध जयन्ती कार्यक्रममा राष्ट्र प्रमुखको प्रमुख आतिथ्यता रहने जनाइएको छ । साथै विभिन्न स्वदेशी – विदेशी संघरसंस्था, अनुयायीहरु, स्थानीय वासिन्दाहरु, लामा धर्मगुरु एवं विभिन्न विशिष्ठ अतिथिहरु र कुटनीतिज्ञहरुको उपस्थितिमा औपचारिक रुपमा हुने जनाइएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.