काश्मिर पर्यटक आक्रमणपछि भारत र पाकिस्तानबीच जारी सीमा तनावपछि शुक्रबार (मे ९) लाहोरको पञ्जाब विधानसभामा उद्धारकर्मीहरूले सुरक्षा अभ्यासमा भाग लिएका छन्।
तीन दिनदेखि चलिरहेको मिसाइल, तोपखाना र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या ५० नाघेपछि पाकिस्तानले मे ९ मा भारतमाथि आणविक हतियारधारी छिमेकीहरूलाई ूठूलो द्वन्द्वको नजिकू ल्याएको आरोप लगाएको छ।
विवादित कश्मीरको भारत(नियन्त्रित भागमा गत महिना पर्यटकहरूमाथि भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो र नयाँ दिल्लीले इस्लामाबादलाई समर्थन गरेको आरोप लगाएपछि यो रक्तपातपूर्ण घटना भएको हो । जुन आरोप पाकिस्तानले अस्वीकार गरेको थियो।
फोटोः मुर्तजा अली / एएफपी