Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन

    ८० लाख खर्चेर बनाएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन

    By सूचनापाना१९ जेष्ठ २०८२, आईतवार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    पर्वत । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न कुश्मा बजारमा बनाइएको घण्टाघर दुई वर्षदेखि प्रयोगविहीन छ। कुश्मा नगरपालिकाको मुख्य योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा बनाइएको यो घण्टाघर अझै पूर्ण भएको छैन। नगरपालिकाले ८० लाख रुपैयाँ खर्चेर बनाएको यो संरचनामा ताला लगाइएको छ र बाहिरी भाग जीर्ण बन्दै गएको छ।

    SuchanaPana.com

    स्थानीय व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षित गर्न बनाइएको घण्टाघर प्रयोगमा नआएको बताए। ‘यो घण्टाघर वरपरका घरभन्दा पनि होचो बनाइएको छ,’ उनले भने। आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सुरु भएको यो संरचना निर्माणअघिदेखि नै विवादमा थियो। कुश्मा–५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा जनप्रतिनिधिले यो बनाएकाले सबै जानकारी नभएको बताए। ‘दुई वर्षअघि निर्माण सकिए पनि टावरमा ताला लगाइएको छ,’ उनले भने ।

    नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्ण बनाउने बताए। उपप्रमुख स्वस्थानी रिजालले नगरभित्रका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले घण्टाघर सञ्चालनका लागि कुनै योजना नभएको र छलफल नभएको बताए। ‘निर्माण सकिएर गत वर्ष भुक्तानी भइसकेको छ, तर घडी नेपालमा नपाइने भएकाले प्रयोग गर्न सकिएको छैन,’ उनले भने। साहसिक पर्यटनको केन्द्र बन्दै गएको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी र सबैभन्दा लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको यो घण्टाघरलाई समयमै पूर्ण बनाउन सके पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए। रासस

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.