महेश–धापुङ–ताराखोला सडक योजनामार्फत म्याग्दीको मङ्गला गाउँपालिका–३ मा पखेर–बरङ्जा ३ र ४ हुँदै पखेरको पहाडमा स्तरोन्नतिको क्रममा रहेको घुम्ती सडक ।
पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा ४ किलोमिटर सडक स्तरोन्नतिका लागि रु. ५ करोड ८६ लाख ३ हजारमा सञ्चालित योजनाको ५७ प्रतिशत भौतिक प्रगति भएको छ । रासस
