चन्द्रागिरि नगरपालिकाको चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ । तस्बिर : गोपाल दाहाल / रासस
चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ ।