Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » ‘हामीलाई चोट लागेको छ, हामी हल्लिएका छौं, तर भाँचिएका छैनौं’ : चौधरी ग्रुप

    ‘हामीलाई चोट लागेको छ, हामी हल्लिएका छौं, तर भाँचिएका छैनौं’ : चौधरी ग्रुप

    By सूचनापाना२७ भाद्र २०८२, शुक्रबार
    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौं । जेनजीको आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले चौधरी ग्रुपमा ठूलो क्षति पुर्‍याएको छ ।

    SuchanaPana.com

    समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसलाई कम्पनीको इतिहासकै पीडादायी क्षणको रुपमा लिएको जनाएका छन् । उनका अनुसार परिवर्तन र जवाफदेहिताको मागसहित सुरु भएको आन्दोलनलाई असामाजिक तत्व र बाह्य शक्तिले हिंसात्मक रुप दिएपछि दशकौंको मेहनत, त्याग र लगानी केही घण्टामै ध्वस्त भएको छ। यस क्रममा अध्यक्षलाई व्यक्तिगत रूपमा लक्षित गरियो, पारिवारिक घरमा आगजनी गरियो, उद्योग–कारखाना तथा कार्यालयमा क्षति पुर्‍याइयो र विभिन्न शो–रुम लुटपाटमा परे।

    तर निराशा र अन्धकारबीच पनि सीजी परिवार को साहस देखिएको उनले उल्लेख गरे । ‘आगो र अशान्तिका बीच पनि नेतृत्व, प्रबन्धक र कर्मचारीहरूले आफ्नो सुरक्षा जोखिममा राखेर सम्पत्ति जोगाउने, ग्राहकलाई सेवा निरन्तर गर्ने र कम्पनीको वचनलाई जिउँदै राख्ने काम गरे’, चौधरीले भने ।

    क्षतिग्रस्त अवस्थामै अडिग रहने सबैलाई सलाम गर्दै उनले थपे, ‘हामीलाई चोट लागेको छ, हामी हल्लिएका छौं, तर भाँचिएका छैनौं । भवनहरू जलाउन सकिन्छ, तर हाम्रो सपना जलाउन सकिँदैन। शो–रुम लुट्न सकिन्छ, तर हाम्रो मूल्य चोर्न सकिँदैन ।’

    चौधरीले चौधरी ग्रुपलाई नेपालको सबैभन्दा ठूलो करदातामध्ये एक, ठूलो रोजगारी प्रदायक र राष्ट्रनिर्माणमा अग्रपंक्तिमा रहेको संस्था भन्दै भूकम्प, बाढी वा महामारी जस्ता प्रत्येक संकटमा देशकै लागि अगाडि उभिएको स्मरण गराए।

    ‘हामी पुनःनिर्माण गर्नेछौं, पुनःउठ्नेछौं र अझ बलियो भएर अघि बढ्नेछौं। इतिहासले हाम्रो भवन जलेको होइन, हामी कसरी अझ मजबुत भएर बाहिरियौं भन्ने सम्झनेछ’, उनले भने ।

    चौधरीले अन्त्यमा सम्पूर्ण कर्मचारीप्रति आभार प्रकट गर्दै भने, ‘तपाईँहरू नै यो संस्थाको मुटु हुनुहुन्छ। हामी मात्र बाँच्छौं होइन, उज्ज्वल भविष्य निर्माण गर्नेछौं ।’

    •  shares
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.