Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » देशभरका २६३ सरकारी कार्यालय ध्वस्त

    देशभरका २६३ सरकारी कार्यालय ध्वस्त

    By सूचनापाना३० भाद्र २०८२, सोमबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर २६३ वटा सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३४२ कार्यालयमा आंशिक क्षति पुगेको छ।

    SuchanaPana.com

    गृह मन्त्रालयको प्रारम्भिक विवरणअनुसार आन्दोलनको क्रममा सरकारी संरचनामा व्यापक क्षति पुगेको पुष्टि भएको हो। मन्त्रालयका अनुसार क्षतिको विवरण संकलन कार्य अझै जारी रहेकाले पूर्ण र आंशिक क्षतिग्रस्त कार्यालयको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

    गत भदौ २३ र २४ गते जेनजीले काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरहरूमा प्रदर्शन गरेका थिए । उनीहरूले निष्क्रिय सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने माग अघि सारेका थिए । सुरुमा शान्तिपूर्ण देखिएको आन्दोलनमा सोही दिन भएको प्रहरी हस्तक्षेपपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरी दमनमा १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन थप उग्र बनेको थियो।

    उग्र आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सिंहदरबार क्षेत्रभित्र रहेका विभिन्न मन्त्रालय, सर्वोच्च अदालत, संसद् भवनलगायतका प्रमुख सरकारी निकायहरूमा तोडफोड तथा आगजनी गरेका थिए । निजी सम्पत्तिहरूमा पनि क्षति पुगेको छ ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    काठमाडौँ । सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र…

    राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

    २४ असार २०८३, बुधबार

    मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने

    २४ असार २०८३, बुधबार

    रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

    १४ असार २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

    २४ असार २०८३, बुधबार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.