Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार
    Facebook Twitter Instagram
    सूचनापाना
    webpal
    • समाचार
    • राजनीति
    • खेलकुद
    • अर्थ
    • प्रदेश समाचार
    • मनोरञ्जन
    • विश्व परिवेश
    • सुरक्षा-अपराध
    • विचार
    • अन्य
      • अटो
      • जिवनशैली
      • प्रवास
      • प्रविधि
      • विविध
      • शिक्षा
      • स्टक मार्केट
      • स्वास्थ्य
    सूचनापाना
    Home » निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै सूचना लुकाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय

    निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै सूचना लुकाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय

    By सूचनापाना१४ बैशाख २०७९, बुधबार
    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    रामेछाप । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले स्थानिय तहको निर्वाचनको सूचना लुकाउदै आएको छ । यहीँ बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई जनमैत्री र पारदर्शी बनाउन भन्दै निर्वाचन आयोगले काम गरिरहेको बेला मुख्य निर्वाचन कार्यालय रामेछापले भने आफ्नो सूचना लुकाउने गरेको छ ।

    SuchanaPana.com

    वर्तमान संविधानले सूचनाको हकलाई सर्वसाधारणसम्म पुग्ने ग्यारेन्टी गरेसँगै निर्वाचन आयोगले आफ्नो संयन्त्रहरुलाई जिल्लाहुदै पालिकास्तरसम्म पुर्याएको भए पनि रामेछापमा भने त्यस विपरीतको काम हुँदै आएको छ ।

    निर्वाचन अभियानमा जुटेका मुख्य राजनितीक दलहरु विशेषगरी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेस लगाएतका दलहरुले व्यापक रुपमा आचार संहिता उल्घंन गरिरहेको सम्वन्धमा मुख्य निर्वाचन कार्यालयसँग सम्र्पक गर्दा स्वंय मुख्य निर्वाचन अधिकारीकै फोन उठ्ने गरेको छैन् ।

    त्यसवाहेक निर्वाचनको सन्र्दभमा आइपुग्दा विभिन्न पार्टीका उम्मेदवाहरुहरुले गाउँगाउँमा मतदाताहरुलाई लोभ्याउने खालका गतिविधी र विद्यालय स्तरका वालवालिकाहरुलाई पोशाक वितरण जस्ता काम गरेको र निर्वाचन कार्यालयले गरेको कामको बिवरण बुझ्नका लागि जिल्ला स्तरमा समेत वेवास्ता गरिएको छ ।

    वुधवार मुख्य निर्वाचन कार्यालयको गतिवीधि, जिल्ला स्तरमा अन्य पालिकाका निर्वाचन कार्यालयहरुको अवस्था, राजनितिक दलका उम्मेदवारहरुको कार्यशैली आदीका वारेमा मुख्य निर्वाचन कार्यालयमा बुझ्न खोज्दा मुख्य निर्वाचन अधिकारीको टेलिफोन उठेन ।

    उनको टेलिफोन नउठेपछि प्रमुख जिल्ला अधिकारी दीपक पहाडी सँग सम्र्पक गर्दा उनले निर्वाचन सम्वन्धि सवै कामका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयमा सम्र्पक गरी बुझ्न आग्रह गरे । मुख्य निर्वाचन कार्यालयमा सम्र्पक हुन नसकेपछि वेलुकी पौने ५ वजेतिर संचारकर्मीहरुको टोली पुग्दा मुख्य निर्वाचन अधिकृत बाहिरी सकेको सूचना प्राप्त भयो ।

    सहायक मुख्य निर्वाचन अधिकारी बिना खड्का (थापा) सँग कार्यालय परिसरमा भेटेर कुरा गर्दा उनले जिल्लाभरीको दावी विरोध र अन्य अवस्थाका वारेमा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी नहुने बताइन । संचारकर्मीहरुले सोधेको जवाफलाई उनले खासै गम्भिर रुपमा लिइनन् । उल्टै आफ्नो धुनमा उत्तल जवाफको वेवास्ता गर्दै कार्यालयका कर्मचारीहरुसँग सेवा र सुविधाका वारेमा मात्रै कुरा गरिरहीन ।

    यीनै घटनाका सम्वन्धमा कार्यालय परिसरभित्र भेटिएका अर्का सहायक निर्वाचन अधिकारी एवं जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत लिलाधर अवस्थीले भने घटनालाई गम्भिर रुपमा लिए । उनले पत्रकारहरुलाई सूचना दिनु आयोगको कर्तव्य भएको र नियमित सूचना पाउनुबाट संचारकर्मीलाई वञ्चित गर्नु नहुने बताए । त्यसका लागि वुधवार मुख्य निर्वाचन अधिकृत वाहिरी सक्नु भएकाले विहिवार मात्र उहाँसँग सम्पर्क गरेर संचारमाध्यमहरुलाई नियमित सूचना दिने वारेमा छलफल गर्ने बताए ।

    •  share
    • Facebook
    • Twitter
    • Pinterest
    • LinkedIn

    Related Posts

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले…

    बीपी राजमार्गमा सडक किनारबाटै यातायात सञ्चालन गर्ने तयारी

    ३१ जेष्ठ २०८३, आईतवार

    २४ घन्टामा २४०८ सवारी चालक कारबाहीमा

    ३१ जेष्ठ २०८३, आईतवार

    फुटबल विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

    ३१ जेष्ठ २०८३, आईतवार
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ
    सूचनापाना मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर :९८०४८५६३१५१
    suchanapana12@gmail.com
    वेबसाईट: www.suchanapana.com
    सूचना विभाग दर्ता नं.::३४४६/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    सञ्चालक         – सरस्वती श्रेष्ठ
    सम्पादक         – रक्षा श्रेष्ठ
    समाचार प्रमुख  – अप्सरा बोहरा
    प्रदेश संवाददाता- दीपक धमला (सुदुरपश्चिम प्रदेश)
    रामेछाप संवाददाता-देवी खड्का

    Email Us: suchanapana12@gmail.com
    Contact: +977-9804856315

    Most Popular

    वन कर्मचारीको स्पष्टीकरण : ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

    ३१ जेष्ठ २०८३, आईतवार

    विराटनगरको मेयरको कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार

    विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

    १३ बैशाख २०७९, मंगलवार
    © 2026 SuchanaPana, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.